Friday, October 24, 2014

Technical + Spiritual Deusi Bhailo Program of Shree Krishna Pranami Technical Youth Council Nepal(प्रबिधिमा श्री राज्जी)

प्राबिधिक क्षेत्रका प्रणामी र सेवा नै परम धर्मं मा बिश्वास गर्ने अन्य समुदायका युवाहरु मिलेर महामति श्रीप्रणनाथजीको “सेवानै परम धर्म” भन्ने महान् सन्देशलाई सिरोधार्य गर्दै सेवा प्राबिधिक रुपबाट विभिन्न उद्योगहरुको स्थापना, रोजगारीको सृजना र विभिन्न उपयोगी समानहरुको उत्पादनबाट पनि सम्भव छ भन्ने सोच सहित प्रविधिमा श्रीरज्जीको स्थापना भएको हो | “प्रविधिमा श्रीरज्जी” ले धर्म र प्रबिधिको बिचमा रहेको अन्तरमा पुल बनेर काम गर्ने पनि सोच राखेको छ | यसै सोचका साथ हामीले आफ्नो पहिलो प्रोजेक्टको रुपमा एउटा प्रणामी धर्मको Android Apps बनाउने लगायत अन्य विभिन्न प्रोजेक्टको अनुसन्धानको काम सुरु गरिसकेका छौ | देउसी-भैलोबाट उठेको रकमले अन्य विभिन्न प्रोजेक्ट गर्ने सोच हामीले राखेका छौ|
Project 1: Idea to Industry
Project 2: श्री राज्जी brand Products
Project 3: Education through श्री राज्जी Apps
Project 4 : Research मा श्री राज्जी
अन्तमा, हामी अन्य विभिन्न समयमा पनि यहाहरुको सहयोगको अपेक्षा राख्ने छौ | तपाइको सहयोग, सल्लाह र सुझावको उच्च मुल्यांकन गरिनेछ |

!!!!!!!!!!!!!!!!!!!!!!प्रणाम !!!!!!!!!!!













No comments:

Journey battle of home made archery to battle of machines ABU ROBOCON 2012

The best work is work that is fun! You enjoy your hobby, so why not take those great ideas, a little determination and turn your hobby i...